Saturday, September 15, 2018

एसिया कप क्रिकेट : श्रीलङ्का १३७ रनले पराजित, रहिमले बनाए व्यक्तिगत १४४ रन

दुबई । बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक सय ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ । पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए । उनले ११ चौका प्रहार गरेका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MAfU0n

No comments:

Post a Comment