काठमाडौँ । फिल्म ‘छिरिङ्ग’ असोज १२ गतेबाट देशव्यापी प्रर्दशनमा आउँदैछ । प्रेम र द्वन्द्वले भरिएको यस फिल्मको अफिसियल ट्रेलर आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गदै सार्वजनिक गरिएको छ । उपल्लो मुस्ताङको सेट खडामा खिचिएको यस फिल्ममा यसकुमार , निमा रुम्बा कामना भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिनेता तथा गायक यश कुमार अभिनीत तथा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wZHDmb
No comments:
Post a Comment