काठमाडौं। टी-ट्वान्टी क्रिकेटमा चर्चा कमाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछानले टी-१० क्रिकेट खेल्ने भएका छन् । युवा लेग स्पिनर संदिपले युएईमा हुने टी-१० लिग क्रिकेट खेल्ने भएका हुन् । आगामी नोभेम्बरमा आयोजना हुने टी-१० लिगका लागि सन्दीप करेला किंग्समा अनुबन्धित भएका छन् । सन्दीपको टिम करेला साबिकको विजेता समेत हो । सोमबार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xETYfU
No comments:
Post a Comment