Saturday, September 15, 2018

गीत : रुन चाहे आँखा भने ढुङ्गा मन बनी दिउँला

विश्व सिग्देल रुन चाहे आँखा भने ढुङ्गा मन बनी दिउँला रात सधैँ रहिरहँदैन दिन आउँछ भनी दिउँला । आज रोयो, भोलि रोयो पर्सी रुने कुरा हुन्नन् मनको मैलो केही दिनलाई सधैं धुने कुरा हुन्नन् खाडल पुर्न वेदनाको आफ्नै मन खनी दिउँला रात सधैँ रहिरहँदैन दिन आउँछ भनी दिउँला । मनका इच्छा दबाएर फूल फुलोस् भनेकै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OlAZ07

No comments:

Post a Comment