Saturday, September 22, 2018

कार्यक्रम प्रतिभाको आँगनकाे उपाधि पन्तलाई

देवराज पन्त, हेटौंडा, ६ असोज । मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमानेमा रहेको माउन्ट एभरेष्ट ईङलिस बोर्डिङ् स्कुलमा भदौ २४ गतेबाट भएको प्रतिभाका आँगन कार्यक्रमको उपाधि सुदेशा पन्तले जितेकी छन । आज भएको फाईनल प्रतिष्पर्धामा १० जना प्रतियागीलाई पछि पार्दै पन्त प्रथम भएकी हुन । त्यस्तै प्रतियोगितामा दीक्षा प्रधान द्धितीय तथा मुस्कान श्रेष्ठ तृतीय भएकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xGMLes

No comments:

Post a Comment