काठमाडौँ । शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा पुजा अर्चना गदै ‘मेरो आफ्नो’ चलचित्रको शुभ साइत सम्पन्न भएको छ । शुभ साइतसँगै निर्माण पक्षले चलचित्र निर्माण हुने आधिकारीक रुपमा घोषणा समेत गरेको छन् । चितवन र मनाङ्गमा खिचिने यस चलचित्र असोज ७ गतेबाट औपचारिक रुपमा छायांकन आरम्भ हुदैछ । चलचित्रमा केवल जंग कुवंर, रिया श्रेष्ठ, रुपा राना, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pt21bc
No comments:
Post a Comment