Sunday, September 16, 2018

जब गर्भवती श्रीमतीका अगाडी श्रीमानको गर्दन छिन्यो !

काठमाडौँ, ३१ भदौ । एजेन्सी – भारतको तेलंगाना प्रदेशको नालगोंडा जिल्लाको एक अस्पतालबाहिर २४ वर्षीय पेरुमाल्ला प्रणयको उनकै गर्भवती श्रीमती अमृताको अगाडि हत्या भएको छ । अस्पतालमा श्रीमतीको स्वास्थ्य जँचाउन डाक्टरलाई भेटेर उनीहरु बाहिर निस्कँदै गर्दा उनको हत्या भएको हो । उनलाई पछाडिबाट एक व्यक्तिले धारिलो हतियारले प्रणयको गर्दन छिनाइदिएका छन । प्रणयको घटनास्थलमै मृत्यु […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2MAZHbo

No comments:

Post a Comment