Wednesday, September 12, 2018

नेपालविरुद्ध माल्दिभ्सको एक गोल

काठमाडौं ।  साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा माल्दिभ्सले एक गोल लिएको छ । दशौं मिनेटमा माल्दिभ्सले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको हो । डिबक्स बाहिर पाएको फ्रिकिकमा गोल गरेको छ । खेल बुधबार अपरान्ह नेापली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको हो ।

from खेल – News24 : Premium News Channel https://ift.tt/2OjlW72

No comments:

Post a Comment