Sunday, September 2, 2018

एसिया कप छनोट : सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । सिंगापुरका लागि कप्तान चेतन सूर्यवंशीले ६० रन, अनिश परामले ३१ रनको योगदान दिए । नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ozb9ud

No comments:

Post a Comment