Monday, September 17, 2018

यु-१९ क्रिकेट : तेस्रो स्थानका लागि नेपालले अफगानिस्तानसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । भारतकाे लखनउमा जारी १९ वर्ष मुनिको एकदिवसीय क्रिकेटमा नेपालले अाज (मंगलबार) अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बिहान सवा ९ बजेबाट लखनउस्थित इकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल सुरु हुँदैछ । यस खेलमा तेस्राे स्थानका लागि नेपाल अफगानिस्तानसँग भिड्न लागेकाे हाे । सुरुअाती २ खेलमा नेपाल र अफगानिस्तान भारतको ए र बी टोलीसँग पराजित भएका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NOifti

No comments:

Post a Comment