काठमाडौँ। ‘वल्र्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसीप’मा सहभागी हुन नेपाली टोली पोल्याण्ड प्रस्थान गरेको छ । दुई खेलाडीसहित चार सदस्यीय टोली सोमबार राति पोल्याण्डतर्फ गएको हो । यही असोज ४ देखि ७ गतेसम्म हुने उक्त प्रतियोगितामा पुरुष ५६ किलो तौल समूहमा गणेश रानाभाट र महिला ५३ किलो तौल समूहमा मनीषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा विश्वविद्यालय […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xrklF5
No comments:
Post a Comment