काठमडौँ । यू–१९ एशिया कप क्रिकेट अन्जतरगत नेपाल भारतसँग भारी अन्तरले पराजित भएको छ । यू–१९ एशिया कप क्रिकेट प्रतियोगीताको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १ सय ७१ रनले पराजित भएको छ । बंगलादेशको साभारस्थित मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धािरत ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ४ रन बनायो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NauiwB
No comments:
Post a Comment