काठमाडौं । एएफसी यु १६ महिला च्याम्पियनसिपको छनोट खेलबाट नेपाल बाहिरिएको छ । आज हकाठमाडौंको हलचोकमा भएको खेलमा नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित हुँदै छनोट खेलबाटै बाहिरिएको हो । म्यानमारले पहिलो खेलमा मलेसियालाई ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोट अन्तर्गत समूह […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xDWv9g
No comments:
Post a Comment