काठमाडौं, २६ भदौ । मीना निरौला नेपाली सांगितिक क्षेत्रमा परिचित नाम बनिसकेको छ । उनले करिब एक दशक समयदेखि सांगितिक क्षेत्रमा निरन्तर सक्रिय छिन् । उनले ठमेल बजार, कान्छी मटयाङ टयाङ, काले दाई लगायतका दर्जनौ हिट गीतहरु सांगितिक क्षेत्रमा दिइसकेकी छिन् । विभिन्न कार्यक्रम ओस या पार्टी, विवाह, ब्रतबन्ध सबै ठाउमा उनको आवाज घन्किने गर्छ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N5Ikod
No comments:
Post a Comment