Friday, September 14, 2018

दिक्पाल कार्की बने ‘मिस्टर मोडल अफ द वल्र्ड २०१८’

काठमाडौं, २९ भदौ । दायित्व उनको पशु चौपायासंग जोडिएको छ । तर उनलाई भेटिन्छ र देखिन्छ ¥याम्पमा । भेटेनरी डाक्टर उनी ¥याम्पमार्फत नै चम्किएका छन् । उनको चम्काई पनि देशको सीमा नाघेर अन्तर्राष्ट्रिय मञ्चमा पुगिसकेको छ । दिक्पाल कार्की नेपाली मोडलिङ र कलाकारिता क्षेत्रमा परिचित नाम बनिसककेको छ । भेटेनरी डाक्टर समेत रहेका दिक्पालले ’च्याम्पियन’ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OhvuzA

No comments:

Post a Comment