Friday, September 28, 2018

‘बकम्फुसे राजा’मा दयासंगै वर्षा राउत फाइनल, सिवाकोटी अाउट, नीताको इन्ट्री

काठमाडाैं। कलाकारको फेरवदलका कारण चर्चामा रहेको चलचित्र हाे ‘बकम्फुसे राजा’ । संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘बकम्फुसे राजा’ को चर्चा हुनुको मुख्यकारण, कलाकारहरुको फेरवदल हो । तर, अब यो चलचित्रमा नायिका बर्षा राउत भने मुख्य नायिकाको रुपमा हुनेछिन् भने नायिका बर्षा सिवाकोटी नहुने पक्का भएको छ । सिवाकोटीको ठाउँमा भने नायिका नीता ढुंगानाको इन्ट्री भएको छ । यस्तै चलचित्रकाे मुख्य भूमिकामा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OqqKLy

No comments:

Post a Comment