Tuesday, September 11, 2018

फिल्म ‘रामकाहानी’ यी देशहरुमा रिलिज हुने

काठमाडौँ । नेपालमा प्रदर्शन भइरहेको फिल्म ‘रामकाहानी’ विश्वका विभिन्न देशहरुमा रिलिज हुने भएको छ । भदौ २२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’ ले नेपालमा राम्रो समीक्षा पाएको छ ।  फिल्म अस्ट्रेलिया, अमेरिका , युरोपमा रिलिज हुने फिल्मका निर्देशक सुदर्शन थापाले बताएका छन् । सूचना अनुसार, फिल्को प्रदर्शन सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CJ32W3

No comments:

Post a Comment