काठमाडौं । एलआरआई र रातो बंगला प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत गल्र्सको थ्री बाइ थ्रीतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् । ढोलाहिटीस्थित आयोजक ओसिस स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा एलआरआईले विल्सन एकेडेमीलाई ६–५ ले पराजित ग¥यो । एलआरआईको जितमा सम्भव सबै ६ स्कोर सोनिया राणाले गरिन् । दोश्रो तथा अन्तिम सेमिफाइनलमा रातो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2I4KcYp
No comments:
Post a Comment