Tuesday, September 18, 2018

‘इन्टु मिन्टु लण्डनमा’: अवार्डको लागि साम्राज्ञी जापान उडेपछि निर्देशक रेनेशा दुखी !

काठमाडौं, २ असोज । पछिल्लो समय रेनेशा वान्तवा राईका फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ फिल्मको चर्चा चलिरहेको छ । यो फिल्म आगामी असोज ५ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । निर्माण टिम भने अहिले प्रचार प्रसारमा निकै व्यस्त छ । फिल्मको रिलिज्ड गीत र ट्रेलरले पनि राम्रो हाइप पाइरहेको छ । तर फिल्मको रिलिज मिति नजिकिदै गर्दा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NlBj2J

No comments:

Post a Comment