Friday, September 7, 2018

फ्राईडे रिलिजः दर्शकमाझ प्रदिपको ‘रोज’ र पूजाको ‘रामकहानी’

काठमाडौं, २२ भदौ । आज (शुक्रबार)देखि दुई फिल्म ‘रोज’ र ‘रामकहानी’ प्रदर्शनमा आएका छन् । बिग बजेट र ब्यानरका मानिने यी दुवै फिल्मबीच मल्टिप्लेक्स र सिंगल थिएटरमा कडा प्रतिस्पर्धा देखिएको छ ।निरक पौडेलको निर्देशनमा निर्मित रोजमा प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् । प्रेमीले प्रेमिकाको हत्या गर्नुपर्ने परिस्थितिको विषयमा निर्माण गरिएको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M5FNoC

No comments:

Post a Comment