काठमाडौं । राजाराम पौडेल नेपाली कलाकारीता क्षेत्रमा परिचित नाम हो । विशेष गरेर हास्यक्षेत्रमा सक्रिय पौडे्ल ’अंशबन्डा’ नामक नाटकबाट रंगमन्च, ’सन्तति’बाट सानो पर्दा हुदै चलचित्र ’वासुदेव’बाट ठुलो पर्दामा प्रवेश गरेका थिए । लामो समय सम्म महजोडीसँग सहकार्य गरेका पौडेलद्धारा नै ’मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य’को जोडीलाई ’मह जोडी’ नाम गरिएको थियो । उनी पछिल्लो समय […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NiLFiR
No comments:
Post a Comment