काठमाडौं, ५ असोज । अभिनेत्री प्रियंका कार्की र गायक सरोज ओली अभिनित ‘ए कालु’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । चर्चित गायक ओली म्युजिक भिडियोमा नायिका प्रियंकासँग रोमान्स गर्दै देखा परेका छन् । ‘तिमीलाई देखेपछि आई लभ यु’, ‘जता जता पिरतीको बाटो’, ‘माछीले खाने खोलीको लेऊ’, ‘पानी कुवाको’ जस्ता हिट गीततका गायक हुन् सरोज […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NWNHpn
No comments:
Post a Comment