Tuesday, September 18, 2018

एन्फाको सल्लाहकारमा शाह नियुक्त

काठमाडौँ, २ असोज: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सल्लाहकारमा अनिलकेशरी शाह नियुक्त हुनुभएको छ । नबिल बैंकका प्रमुख कार्यकारी रहनुभएका शाहलाई आज एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले कर्पोरेट सल्लाहकारमा नियुक्त गरिएको पत्र हस्तान्तरण गर्नुभयो । अध्यक्ष शेर्पाले विभिन्न क्षेत्रबाट ११ जना सल्लाहकार नियुक्त गर्न मिल्ने र त्यसैअनुसार शाहलाई नियुक्त गरेको जानकारी दिनुभयो । “नेपाली फुटबलको विकासका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QGi1mE

No comments:

Post a Comment