Saturday, September 22, 2018

वाइपीको ‘रक्सीमा नशा’ सार्वजनिक (भिडियो)

काठमाडौँ । रचनाकार वाइपी जोशीद्वारा लिखित ‘रक्सीको नशा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। म्यूजिक नेपालको युट्युब च्यानलबाट शुक्रबार उक्त गिती गजल सार्वजनिक गरिएको हो। गीतमा बिष्णु भट्टले स्वर तथा सङ्गीत दिएका छन्। किरण कडेँलले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा सनम कठायत र रोजी कुँवरको अभिनय रहेको छ। शिक्षक समेत रहेका साहित्यकार समेत रहेका जोशीको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PRIPPA

No comments:

Post a Comment