काठमाडौँ । फिल्म ‘लभ स्टेसन’को शुभ मुहुर्त गरिएको छ। नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने फिल्म ‘लभ स्टेसन’को शुभ मुहुर्त आज सोमबार बिहान पशुपति मन्दिरमा गरिएको हो। फिल्मको छायाङ्कन भने शुक्रवारबाट हुनेछ। उज्वल घिमिरेले निर्देशन गर्ने फिल्म लव स्टेसनको सम्पूर्ण छायाङ्कन भारतको दार्जिलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पूर्वी भेगका इलाम फिक्कल हुनेछ। प्रदीपका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xJYaKr
No comments:
Post a Comment