Tuesday, September 4, 2018

काठमाडौंका विभिन्न युवाहरुको कथामा ‘कथा काठमाडौं’

काठमाडौ, १९ भदौ ।  फिल्म ‘कथा काठमाडौँ’ आउँदो असोज १२ गतेबाट देशभर प्रर्दशनमा आउँदैछ । तीनवटा कथाको समिश्रण रहेको कथा काठमाडौँ एउटा गीत केही समय अगाडि रिलिज गरिएको थियो । यस गीतमा अभिनय गर्ने नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिको निकै आलोजना समेत भएको थियो । यसै फिल्मको अफिसियल ट्रेलर राजधानिमा आइतबार एक विशेष कार्यक्रमको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NLAcp6

No comments:

Post a Comment