काठमाडौँ । बलिउडका चर्चित अभिनेता गोविन्दा आफ्नो छोरी टिनाको साथमा नेपाल आएका छन् । गोविन्दा काठमाण्डौमा भोली आइतबार आयोजना हुन लागेको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुनका लागि नेपाल आएका हुन् । डान्स स्टाइल र कमेडीका माध्यमबाट दर्शकको मनमा राज गरेका अभिनेता गोविन्दाको नेपाल बसाई तीन दिनको हुने छ । वरिष्ठ फिल्मकर्मी किशोर रानालाई गोविन्दाले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2x8jMAT
No comments:
Post a Comment