Thursday, September 27, 2018

पिपिएलमा प्रतिस्पर्धा गर्ने छ टोली र छ मार्की खेलाडी घोषणा

काठमाडौँ। आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ । पिपिएल पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुनेछ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2R1z6rj

No comments:

Post a Comment