Friday, September 7, 2018

‘भैरव प्रतिभा पुरस्कार’ वरिष्ठ हास्य कलाकार युवराज मैनालीलाई

काठमाडौँ  । ‘भैरव प्रतिभा पुरस्कार’ वरिष्ठ हास्य कलाकार युवराज मैनालीलाई प्रदान गरिने भएको छ । हास्यव्यङ्ग्य साहित्यका शास्वत शिल्पी भैरव अर्यालको सम्झनालाई स्थायी बनाउने र हास्यव्यङ्ग्यको प्रवद्र्धन गर्ने उद्दश्यले स्थापना गरिएको पुरस्कारको राशि रु ५० हजार रहेको छ । त्यसैगरी भैरव पुरस्कार गुठीको पुरस्कार चयन समितिको बिहीबार बसेको बैठकले २०७३÷७४ सालको ‘भैरव पुरस्कार’ कलाकार शशी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NskB0A

No comments:

Post a Comment