काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग क्रिक्रेट खेल्ने भएका छन् । नान्गररले लामिछानेलाई किनेको हो । यो टिमको आइकोन प्लेयर आन्द्रे रसेल छन् । सन्दीप आइसीसी एसोसिएट क्याटेगोरी अन्तर्गत छानिएका हुन। सन्दीप रहेको यो ग्रुपको खेलाडी १५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन्। पाक्तियामा शाहिद अफ्रिदी, काबुलमा रसिद खान, बल्खमा क्रिस […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Mc6nwl
No comments:
Post a Comment