काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत निर्णायक खेलमा नेपालले आज बंगलादेशबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाल र घरेलु टोली बंगलादेशबीचको खेल नेपाली समयअनुसार आज साँझ पौने सात बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । भुटानबिरुद्धको जितले नेपाली टोली उत्साहित छ । यद्यपी घरेलु टोली […]from खेल – News24 : Premium News Channel https://ift.tt/2O4gyEI
No comments:
Post a Comment