काठमाडौं । स्पेनिस ला लिगा अन्तरगत शनिबार रातीको खेलमा उपाधि दाबेदार मानिएको रियल मड्रिडले लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ । एस्पान्योललाई घरेलु मैदानमा १-० को संघर्षपूर्ण जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा पुगेको हो । रियल मड्रिडको जितका लागि ४१ औँ मिनेटमा मार्को एसेन्सिओले गरेको गोल नै निर्णायक बन्यो । मिडफिल्डर लुका मोड्रीचको प्रहार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PYQKuq
No comments:
Post a Comment