काठमाडौं, २५ भदौ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आज शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अब जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CEK0jC
No comments:
Post a Comment