Wednesday, September 26, 2018

सुनिललाल स्मृती भारोत्तोलन बुधबार देखि हुने

काठमाडौं । भारोत्तोलन खेलबाट राष्ट्रलाई सर्वाधिक पदक दिलाउन सफल भारोत्तोलनका पूर्व प्रशिक्षक, नेपाल भारोत्तोलन संघका पूर्व उपाध्यक्ष ओलम्पियन सुनिललाल जोशीको स्मृतिमा आयोजना हुन लागेको “दोश्रो नेपाल्स स्ट्रङ्गेष्ट २०१८” सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता असोज १७ र १८ गते बुधबार र बिहिबार हुने भएको छ । आफ्ना आदरणिय गुरु सुनिललाल जोशीको सम्झनामा नेपाल भारोत्तोलन संघको तत्वावधान तथा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2xS6cBc

No comments:

Post a Comment