Wednesday, September 26, 2018

४३औं चेस ओलम्पियाडमा पहिलो जित

काठमाडौं । नेपालको पुरुष टोलीले ४३औं चेस ओलम्पियाडमा पहिलो जित निकालेको छ । जर्जियामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राती भएको दोस्रो चरणको खेलमा नेपालले नेदरल्यान्ड एन्टीलाईजलाई २.५/१.५ ले हरायो । जितसँगै नेपालले दुई अंक बनाएको छ । नेपाल पहिलो चरणमा क्यानडासँग ३–१ ले पराजित भएको थियो । नेपालका सिएम रिजेन्द्रराज भण्डारीले दोस्रो चरणमा सिएम जिमी लेजाक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OPntlF

No comments:

Post a Comment