नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दास यतिखेर देशबिदेशका कार्यक्रमहरूमा निकै व्यस्त छन् । उनले थुप्रै गीतहरू गाई सकेका छन् । नेपाल आइडलका अन्य विजेता भन्दा उनले चलचित्रका गीतहरूमा बढी स्वर दिएका छन् । पछिल्लो समय चलचित्रका निर्माता तथा निर्देशकले उनलाई खोज्ने गरेका हुन्छन् । यसैबिच उनले स्वर भरेको ‘रोज’ चलचित्रमा समावेश ‘फुल हैन’बोलको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wCtQ4O
No comments:
Post a Comment