Thursday, September 20, 2018

प्रियंकाको बिकिनी तस्बिरमा गाली गर्नेलाइ जवाफ – ‘बन्द गर्नुस् रिस गर्न’

काठमाडौं । नायिका प्रियंका कार्की गसीप र कन्ट्रोभर्सीमा तानीरहने नायिका हुन् ।फेसनको मामिलामा अभिनेत्री प्रियंका कार्की अगाडी छिन् ।प्रियंकाको अभिनयसँगै प्राय उनी पहिरनको कारण चर्चामा आइरहन्छिन् । नेपाली युवा पुस्ताले प्रियंका कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिन्छन् कारण प्रियंका कार्कीको कामुक शरीर र पहिरन ।यस्तैमा हालै प्रियंकालाई सामाजिक संजालमा उनले पोष्ट गरेको एक बिकिनी तस्बिरका कारण […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xoNiCA

No comments:

Post a Comment