काठमाडौं, ५ असोज । विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डमा नेपाली रजतपटको प्रतिनिधित्व ‘पञ्चायत’ ले गर्ने भएको छ । छनोट समितिले ९१ औं ओस्कार फिल्म अवार्डका लागि ‘पञ्चायत’लाई सिफारिस गरेको हो । अमेरिकाको लस एन्जलसमा सन् २०१९, फेब्रुअरी २४ मा ९१ औँ संस्करणको लागि ओस्कर अवार्ड समारोह हुँदैछ । अवार्ड समारोहमा ‘उत्कृष्ट विदेशी भाषी फिल्म’को विधामा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Dm48Ht
No comments:
Post a Comment