Wednesday, September 19, 2018

घरेलु मैदानमा नेपालको लज्जास्पद हार

काठमाडौँ, ३ असोज : एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ई को खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलअन्तरले पराजित भएको हो । फिलिपिन्सले नेपाललाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो । फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QIAb7e

No comments:

Post a Comment