अाज अर्थात भदाै २२ (शुक्रबार) बाट दुर्इ नेपाली फिल्म ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा आएका छन् । यी दुर्इ फिल्मका स्टारका कारण पनि यी चलचित्रलार्इ प्रतिक्षारत चलचित्रका रूपमा हेरिएकाे थियाे । लभ स्टोरी फिल्मका अब्बल निर्देशक सुदर्शन थापाले निर्देशन गरेकाे चलचित्र हाे रामकहानी । पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे माग्ने बुढा र जितु नेपाल स्टारर रामकहानीले दर्शकलाई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wYwSkf
No comments:
Post a Comment