सरद, काठमाडौं, ३ असोज । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ लोखिमको कला, संस्कृती, भाषा लगाएतका कुरालाई वर्णन गरिएको गीत सार्वजनिक भएको छ । गायक कृष्ण राई, काशी राई, आभा मुकारुङ र नीरा राईको आवाजमा सजिएको ‘साह्रै राम्रो लोखिम हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको हो । लाली गुराँशस युवा क्ल्वले काठमाडौंमा कार्यक्रमको आयोजना […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PNmeU2
No comments:
Post a Comment