Monday, September 10, 2018

काठमाडौं महानगरपालिकाद्वारा फुटबल क्लबहरुलाई दिल खोलेर सहयोग

काठमाडौं, २५ भदौ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका छ वटा ए डिभिजन क्लबहरु प्रत्येकलाई ५ लाख रुपैया बराबरको नगद र खेल सामग्री उपलब्ध गराएको छ । झन्डै पाँच वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै महानगरपालिकाले महानगरभित्रका ६ ए डिभिजन क्लबलाई आर्थिक तथा नगद सहयोग गरेको हो । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच काठमाडौ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2wY567p

No comments:

Post a Comment