काठमाडौँ । सुदर्शन थापाद्धारा निर्देशित चलचित्र राम कहानीको आइतबार साँझ कमलपोखरी स्थीत कुमारी हलमा विशेष शो सम्पन्न भएको छ । उक्त विशेष सोमा दर्जन बढी कलाकारका साथ बाक्लो सञ्चारकर्मीको उपस्थिति थियो । उक्त शोका लागी नायिका रेखा थापा, भुवन केसी, अनुभव रेग्मी लगायत थुपै कलाकारहरु त्यहा पुगेका थिए । यस चलचित्रमा पूजा शर्मा , आकाश […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NullCr
No comments:
Post a Comment