Tuesday, September 18, 2018

सुनील गुरुङ बने नेपाली सिनेमा स्क्रीप्ट राइटिङ कम्पीटीसन—३ का विजेता

काठमाडौ। मंगलबार उडल्यान्ड्स होटेल, दरबार मार्गमा ‘नेपाली सिनेमा स्क्रीप्ट राइटिङ कम्पीटीसन ३’ बिजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ । बाबा एडुकेशनल कन्सल्टेन्सीको आयोजनामा सम्पन्न क्रीप्ट राइटिङ कम्पीटीसनमा यो वर्ष सुनील गुरुङ विजेता बनेका छन् । १४९ जना प्रतिस्पर्धीलाई पछि पादै सुनील गुरुङको स्कृप्ट ‘द गिफ्ट’ छानिएको छ । बाबा एडुकेशनल कन्सल्टेन्सीद्धारा प्रत्येक वर्ष सम्पन्न गदै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pkPSVB

No comments:

Post a Comment