Thursday, September 13, 2018

धुर्मुससुन्तलीको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुरको २० बिघा जग्गामा

चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि चितवनका भरतपुर महानगरपालिकाले २० बिघा जग्गा दिने भएको छ । ‘धुर्मुस – सुन्तली फाउण्डेसन’ ले निर्माण गर्न लागेको क्रिकेट रंगसालका लागि कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) ले भोग चलन गरेको ४० बिघामध्ये २० बिघा रंगशाला निर्माणका लागि दिने महानगरपालिकाको कार्यकारी बैठकले औपचारिक निर्णय गरेको हो । उक्त जग्गा धुर्मुस – सुन्तली […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2x8YcvX

No comments:

Post a Comment