एजेन्सी, २५ भदौ । पछिल्लो समय बलिउड अभिनेता मिथुन चक्रवर्तीको फिल्म खासै आएको छैन । त्यसोत, बलिउड उद्योगमै मिथुन जस्ता सुपरस्टार आजसम्म आएका छैनन् । ‘डिस्को डान्सर’ को नामले मिथुन चिरपरिचित छन् । मिथुन आफ्नो बाल्यकाल देखि नृत्यको सौखिन थिए । यसै कारण पनि उनले गल्लीमा नृत्य प्रस्तुत गरेर पैसा कमाउने गर्थे । यसैक्रममा मिथुन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wZ2up1
No comments:
Post a Comment