काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत नेपालले शनिबार आयोजक राष्ट्र बंगलादेशसँग ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा खेलदैछ । यो खेल नेपालले जित निकाल्न सकेमात्र सेमिफाइनल पुग्नेछ भने पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरीनेछ । यदी बराबरीमा रोकिएयो भने पनि नेपालको यात्रा कठिन हुने पक्का छ । स्थानीय समयअनुसार राति ७ बजे बाट सुरु हुने खेलमा बंगलादेशबिरुद्ध जित हासिल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2wPbnkR
No comments:
Post a Comment