नविन राई काठमाडौं । फुटबलका दुई महारथी लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोबीचको साम्राज्यलाई तोड्दै सन् २०१८ को फिफा उत्कृष्ट खेलाडीको अवार्ड क्रोएसियाका लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि मेस्सी र रोनाल्डाको दबदबा रहेको यो अवार्ड यस पटक क्रोएसिया कप्तान तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् । लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IeIow1
No comments:
Post a Comment