बलिउड अभिनेता आमिर खानको प्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएको छ । भीएफएक्सको प्रयोग गरिएको चलचित्रको मुख्य भूमिकामा नायक अमिताभ बच्चन र आमिर खानका साथै नायिकाद्धय फतिमा शेख, कट्रिना कैफ पनि चलचित्रको मुख्य हिस्सा रहेका छन् । भारत र व्रिटेनबिच भएको युद्धको कथालाई यो चलचित्रले उठान गरेको छ । विजय कृष्ण आचार्यले निर्देशन गरेको चलचित्र नोभेम्बर ८ मा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IkRhUP
No comments:
Post a Comment