काठमाडौ । चलचित्र जय भोलेको पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ । चलचित्र ‘जय भोले’ दशैको फूलपाति अर्थात असोज ३० गतेबाट देशभर प्रर्दशनमा आउदै छ । चलचित्र ‘छक्का पन्जा ३ र जय भोले’को भिडन्त हुने खवरहरु सञ्चार माध्यममा आएका थिए तर दुबै चलचित्रका निर्माताको लामो समयको छलफलपश्चात ‘छक्का पन्जा ३’ दशैंको घटस्थापनामा र ‘जय […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zrWXJL
No comments:
Post a Comment